फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ मा आउने « Khabarhub

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ मा आउने


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरो : द होम कलिङ’को प्रदर्शन मिति फागुन १ गतेलाई तोकिएको छ ।

निर्माण पक्षले सोमबार एक पोस्टर सार्वजनिक गरी प्रदर्शन मितिबारे जानकारी दिएको हो ।

उक्त स्केच पेन्टिङ पोस्टरमा फिल्मका सबै शीर्ष कलाकारहरु अटाएका छन् ।

पारिवारिक कथामा बनेको यस फिल्ममा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौलालगायतको अभिनय रहेको छ ।

निर्देशक सिंहले ७ वर्षपछि फिल्ममा कमब्याक गरेका हुन् । उनले ‘माला’ र ‘रुद्रप्रिया’ जस्ता फिल्म निर्देशन गरेका छन् ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ८ : ४४ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित