‘देश पहिला’ नारासहित एमालेले ल्यायो चुनावी घोषणापत्र (पूर्णपाठ) « Khabarhub

‘देश पहिला’ नारासहित एमालेले ल्यायो चुनावी घोषणापत्र (पूर्णपाठ)


७ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमाले फागुन २१ गतेको निर्वाचनका लागि चुनावी घोषणा पत्र ल्याएको छ।

तत्काल गर्ने ११ काम, ५ आधारभूत घोषणा र समृद्धिका २५ स्तम्भलाई नीतिगत प्राथमिकतामा राखेर घोषणा पत्र ल्याइएको हो ।

अध्यक्ष केपी शर्मा ओलीले निर्वाचपछिको पहिलो मन्त्रिपरिषद्को बैठकले तत्काल गर्ने ११ काम अघि बढाउने पनि बताएका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहिबार  १ : ३४ बजे

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

ढाका– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली