सबै विद्यालयका किशोरीलाई निःशुल्क स्यानिटरी प्याड, कक्षा १० सम्म दिवाखाजाको व्यवस्था  « Khabarhub

एमालेको चुनावी घोषणापत्र

सबै विद्यालयका किशोरीलाई निःशुल्क स्यानिटरी प्याड, कक्षा १० सम्म दिवाखाजाको व्यवस्था 


७ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नो चुनावी घोषणापत्रमार्फत सबै विद्यालयका किशोरीहरूलाई निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । 

किशोरीहरूको स्वास्थ्य, सरसफाइ र विद्यालय उपस्थितिमा सुधार ल्याउने उद्देश्यले प्याड सहज रूपमा उपलब्ध गराइने उल्लेख गरिएको छ । घोषणापत्रमा कक्षा १० सम्म अध्ययनरत सबै विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था गरिने पनि उल्लेख छ । 

यस कार्यक्रमले विद्यार्थीको पोषण अवस्था सुधार गर्नुका साथै विद्यालयमा नियमित उपस्थितिलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।

एमालेले यस प्रकारका कार्यक्रममार्फत विद्यालय शिक्षा थप समावेशी, स्वास्थ्यसम्बन्धी रूपमा सुरक्षित र विद्यार्थीमैत्री बनाउने लक्ष्य राखेको जनाएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहिबार  १ : ४४ बजे

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

ढाका– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली