संघमा १६ र प्रदेशमा ६ वटा मात्रै मन्त्रालय राख्नेछौँ : सभापति थापा  « Khabarhub

संघमा १६ र प्रदेशमा ६ वटा मात्रै मन्त्रालय राख्नेछौँ : सभापति थापा 


७ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले संघमा १६ र प्रदेशमा ६ वटा मात्रै मन्त्रालय राख्ने योजना अघि सारेका छन् । 

बिहिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले २१ फाल्गुनको निर्वाचनमार्फत जनताले कांग्रेसलाई बहुमत दिएमा उक्त प्रतिज्ञा पुरा गर्ने बताएका हुन् । 

‘सरकार बनाउँदै गर्दा गठबन्धन हुन्छ र त्यसमा भाग नपुगेर मन्त्रालय बढाउने प्रवृत्ति छ तर कांग्रेसले गरेको प्रतिज्ञा अनुसार संघमा १६ र प्रदेशमा ६ वटा भन्दा थप मन्त्रालय बनाउँदैन,’ उनले भने ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहिबार  ३ : २२ बजे

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

ढाका– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली