दलगत ट्रेड युनियन खारेज गर्छौं : रास्वपा  « Khabarhub

दलगत ट्रेड युनियन खारेज गर्छौं : रास्वपा 


७ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दलगत ट्रेड युनियन खारेज गर्ने जनाएको छ । बिहीबार रास्वपाले सार्वजनिक गरेको चुनावी बाचापत्रमा प्रशासनलाई पूर्णरूपमा पेशागत, तटस्थ र उत्तरदायी बनाउन भन्दै दलगत ट्रेड युनियन खारेज गर्ने जनाएको हो ।

‘सरकारी सेवाभित्रको दलगत ट्रेड युनियन व्यवस्था खारेज गरी प्रशासनलाई पूर्ण रूपमा पेशागत, तटस्थ र उत्तरदायी बनाउँछौँ’, रास्वपाले बाचापत्रमा उल्लेख गरेको छ । 

सूचना प्रविधिमा आएको तीव्र परिवर्तनलाई आत्मसाथ गर्न सक्ने क्षमता, दक्षता र प्रतिस्पर्धात्मक सोच भएको ‘थोरैले धेरै सेवा’ दिने आधुनिक निजामती सेवा निर्माण गर्ने रास्वपाले बाचापत्रमा उल्लेख गरेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहिबार  ४ : ०२ बजे

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

बङ्गलादेशमा ट्रकको ठक्करबाट पाँच जनाको मृत्यु

ढाका– बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्टोग्रामको बाहिरी क्षेत्रमा मङ्गलबार बिहान तीव्र

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली