रामवीरपछि रसुवाका एमाले नेता जनार्दन ढकाल पनि कांग्रेसतिर « Khabarhub

रामवीरपछि रसुवाका एमाले नेता जनार्दन ढकाल पनि कांग्रेसतिर


७ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध बिग्रिएपछि निष्क्रिय रहेका काठमाडौंका रामवीर मानन्धर नेपाली कांग्रेसमा प्रवेश गगरेका छन् ।

पूर्वमन्त्री मानन्धरसहित एक सय बढी युवा नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । बिहीबार राष्ट्रियसभा गृहमा भएको कार्यक्रममा सभापति गगनकुमार थापाले सदस्यता दिँदै उनी पूर्वमन्त्री मान्नधरसहितलाई पार्टी प्रवेश गराएका हुन् ।

उनी केपी ओली प्रधानमन्त्री हुँदा शहरी विकास मन्त्रालयमा राज्यमन्त्री थिए । उता रसुवा जिल्लाका एमाले नेता जनार्दन ढकाल पनि कांग्रेसमा प्रवेश गरेका छन् ।

एमाले जिल्ला अध्यक्ष तथा संविधानसभाका सदस्य जनार्दनसहित झण्डै १०० जना एकैपटक कांग्रेस प्रवेश गरेका हुन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०८२, बिहिबार  ५ : ५० बजे

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स

जनकपुरले एकै ओभरमा गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती – दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली