भारतको बेरोजगारी दरमा उल्लेख्य सुधार « Khabarhub

भारतको बेरोजगारी दरमा उल्लेख्य सुधार


५ चैत्र २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले पछिल्लो समय तीव्र गतिमा आर्थिक विकास गरिरहेको छ । यसै क्रममा त्यहाँको बेरोजगारी दरमा उल्लेख्य सुधार आएको तथ्याङ्कले देखाएको छ । सरकारी तथ्याङ्क अनुसार फेब्रुअरी महिनामा बेरोजगारी दर घटेर ४.९ प्रतिशतमा झरेको छ ।

यसअघि जनवरी महिनामा यो दर ५ प्रतिशत रहेको थियो । विज्ञहरूले फेब्रुअरीमा बेरोजगारी दर ५.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेका थिए ।

बेरोजगारी दरमा आएको यो गिरावटले भारतीय अर्थतन्त्र सकारात्मक दिशामा अघि बढिरहेको संकेत गर्दछ । रोजगारीका अवसरहरू सिर्जना हुनुले देशको आर्थिक वृद्धिलाई थप बल पुर्‍याएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहिबार  ३ : ५१ बजे

तस्बिरमा नेपाली महिलाको इतिहास र सङ्घर्ष

गण्डकी– न्याय, मुक्ति र समानताका लागि इतिहासका कालखण्डमा नेपाली महिलाले

बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल मङ्सिर १० गते बिहीबार सन् २०२६

आज २०८३ साल मङ्सिर १० गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल मङ्सिर १० गते बिहीबार सन् २०२६

सेवाग्राहीका गुनासा तत्काल सम्बोधन गर्न टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन

काभ्रेपलाञ्चोक – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमका