रन्जुले गरिन् पदाधिकारीमा दाबी  « Khabarhub

रन्जुले गरिन् पदाधिकारीमा दाबी 


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रन्जु दर्सनाले पदाधिकारीमा दाबी गरेकी छन् । पार्टीको पहिलो महाधिवेशनमा दर्शनाले पदाधिकारीमा दाबी गरेको कुरा संसद् सचिवालय बाहिर पत्रकारहरूसँग जानकारी गराइन् । 

यस अगाडि उनलाई पार्टीले पदाधिकारीमा उठ्नु भन्दा पनि उनले आनाकानी गरेकी थिइन् । तर विवेकशील साझाबाट आएकी पार्टी अध्यक्ष समीक्षा बास्कोटा पदाधिकारीमा नआउने भएपछि त्यस बेलाकी महामन्त्री रन्जुलाई पदाधिकारीमा ल्याउन राष्ट्रिय स्वतन्त्र पार्टीले तयारी थालेको छ । 

रन्जुलाई पदाधिकारीमा ल्याउँदा सहमहामन्त्री या सहप्रवक्ताको जिम्मेवारी दिइने तयारी पार्टीले गरेको स्रोत बताउँछ । 

राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेको कोषाध्यक्ष लिमा अधिकारीलाई उपसभापति बनाएको खण्डमा रन्जु सहममन्त्री या कोषाध्यक्ष बन्ने सम्भावना पनि उत्तिकै रहेको बताइन्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी पनि रञ्जुलाई पदाधिकारीमा ल्याउन सकारात्मक देखिन्छ ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ५ : १६ बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न

चिनियाँ विदेशमन्त्री वाङले भने : नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेका छौं

काठमाडौं – चीनका विदेशमन्त्री वाङ यीले उनका नेपाली समकक्षी शिशिर

रसुवामा बाढी : स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा – जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ