इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति « Khabarhub

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति


५ असार २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

एक वरिष्ठ अमेरिकी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार यो सम्झौता शुक्रबार स्थानीय समय अपराह्न साँझ ४ बजे लागु भएको छ।

इजरायली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल अफी डेफ्रिनले विज्ञप्तिमार्फत भनेका छन्, ‘हामी युद्धविरामको अवस्थामा छौँ। आवश्यक परेमा इजरायल लडाइँ जारी राख्न तयार छ।’

यसअघि इजरायलले दक्षिणी लेबनानमा रातभर हवाई आक्रमण गर्दा कम्तीमा १८ जनाको मृत्यु भएको लेबनानी स्वाास्थ्य मन्त्रालयले जनाएको छ।

इजरायली सेनाले पनि आफ्ना चार सैनिक मारिएको बताएको छ।

गत बुधबार राति अमेरिका र इरानले युद्ध अन्त्य गर्न सम्झौतामा हस्ताक्षर गरेका छन्।

यस सम्झौतामा लेबनानसहित सबै मोर्चामा युद्ध अन्त्य गर्ने भनिएको छ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  १० : १९ बजे

‘दुर्गममा खाद्य आपूर्ति र अधिकारको सुरक्षा गर्दै सरकारी कम्पनी’

सुदूरपश्चिम– दार्चुलाको नौगाड गाउँपालिका-१ नागुका बासिन्दाले गत फागुन २१ को

सहकारी ठगी मुद्दा छिटो टुंग्याउन मन्त्रालयले माग्यो समर्पित इजलास

काठमाडौं – सहकारी ठगीसम्बन्धी मुद्दाको बढ्दो चापलाई व्यवस्थित गर्दै पीडितलाई छिटो

वाग्मती सफाइ अभियान : ६९०औँ हप्ता पूरा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

निगमले भन्यो- ग्यासको अभाव छैन, मागअनुसार आपूर्ति भइरहेको छ

काठमाडौं- खाना पकाउने एलपी ग्यासको बिक्री–वितरणलाई व्यवस्थित बनाउन नेपाल आयल निगमले

रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु

एजेन्सी– रुसले शनिबार बिहान युक्रेनको राजधानी किएभलाई लक्षित गरी ब्यालिस्टिक