प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न बस्यो सिंहदरबारमा मन्त्रिपरिषद् बैठक « Khabarhub

प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न बस्यो सिंहदरबारमा मन्त्रिपरिषद् बैठक


४ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेर अघि बैठक सुरु भएको हो।

आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण लगायतका विषयमा निर्णय लिइने बताइएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार  १२ : १० बजे

प्रधानमन्त्रीको भारत भ्रमण : द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव

काठमाडौँ– पूर्वपरराष्ट्रमन्त्रीहरुले प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमण दुई देशको हित,

प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न बस्यो सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं– मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

एकैदिन १२ हजार २०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज

धादिङमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु, ९ जना घाइते

काठमाडौं– धादिङमा बोलेरो गाडी दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु

पूर्व मुख्यसचिव अर्याल पक्राउ परेको भन्ने विषय हाम्रो जानकारीमा आएको छैन : प्रवक्ता काफ्ले

काठमाडौं– नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) तथा केन्द्रीय प्रहरी