धेरै समयपछि नेपाललाई सफलता, शतक बनाएका कुशाग्र ललितको बलमा ‘बोल्ड’ « Khabarhub

धेरै समयपछि नेपाललाई सफलता, शतक बनाएका कुशाग्र ललितको बलमा ‘बोल्ड’


४ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एसीसी एसिया कप राइजिङ स्टारमा अहिले नेपाल र भारत ‘ए’ बीच प्रतिस्पर्धा भइरहेको छ । कतारको राजधानी दोहामा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि भारत ‘ए’ ले ब्याटिङ गरिरहेको छ ।

खेलमा धेरै समयपछि नेपालले विकेट हात पारेको छ । खेलको ४२ ओभर २ बलमा शतक बनाएका कुमार कुशाग्र आउट भएका छन् ।

ललित राजवंशीको बलमा बोल्ड हुनुअघि उनले १०२ बलमा ११७ रन बनाए । यस क्रममा उनले १० चौका र ५ छक्का प्रहार गरे ।

अहिले उनको स्थानमा रिंकु सिंह आएका छन् । उनलाई साथ दिन १०० बलमा ८६ रन बनाएका तिलक वर्मा क्रिजमा छन् ।

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार  ७ : ०० बजे

धेरै समयपछि नेपाललाई सफलता, शतक बनाएका कुशाग्र ललितको बलमा ‘बोल्ड’

काठमाडौं– एसीसी एसिया कप राइजिङ स्टारमा अहिले नेपाल र भारत

भारतका कुशाग्रको शतक पूरा

काठमाडौं- एसीसी एसिया कप राइजिङ स्टारमा अहिले नेपाल र भारत

एनपीएल फाइनलको टिकट नपाएपछि त्रिवि मैदानमा समर्थकको भीड (फोटो फिचर)

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलको टिकट नपाएपछि आक्रोशित

फाइनल खेल अगाडि रोहित र दीपेन्द्रको पत्रकार सम्मेलन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधि भिडन्त