राजीनामा दिएकै भोलिपल्ट रास्वामा जगदीश खरेल, टिकट लिएपछि ललितपुर २ मा विवाद « Khabarhub

राजीनामा दिएकै भोलिपल्ट रास्वामा जगदीश खरेल, टिकट लिएपछि ललितपुर २ मा विवाद


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तरिम सरकारका सञ्चारमन्त्री जगदीश खरेल पदबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।

उनी रास्वपामा प्रवेश गरेकै भोलिपल्ट ललितपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाकाे उम्मेदवार बनेका छन्।

तर ललितपुर २ मा उनको इन्ट्रीले रास्वपाभित्र किचलो भएको छ। त्यहाँ रास्वपाबाट बुद्धरत्न महर्जन टिकटको दौडमा थिए । उनलाई जिल्ल्याउँदै जगदीशले टिकट लिएपछि रास्वपाको स्थानीय कमिटीमा तनाव भएको छ।

रास्वपाले ललितपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको टिकट दिएपछि उनले सोमबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा दिएका थिए । उनी मन्त्री हुनुअघि नेपाली कांग्रेसको क्रियाशील सदस्य थिए ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  १२ : २९ बजे

राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको

प्रधानमन्त्री शाहले कार्यवाहक राजदूत मेगनलाई भने : नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्छ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

अमेरिकाले इजरायललाई २ अर्ब ८० करोड डलरको हतियार बिक्री गर्ने

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब २ अर्ब ८० करोड

मिसाइल हानेर साउदीको लडाकु विमान खसालेको हुथीको दाबी

साना- यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको एफ–१५ लडाकु विमान खसालेको

स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ आयोजना हुँदै

काठमाडौं– स्तन क्यान्सरसम्बन्धी जनचेतना जगाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको