प्रदीप पौडेल काठमाडौं–५ बाट मनोनयन गर्दै « Khabarhub

प्रदीप पौडेल काठमाडौं–५ बाट मनोनयन गर्दै


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने भएका छन्।

 पौडेलले आज अपराह्‍न ३ बजे बसुन्धरास्थित त्रियोग स्कुलबाट र्यालीसहित उम्मेदवारी दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालय जाने कार्यक्रम तय भएको छ। र्‍यालीमा कांग्रेसका नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहने बताइएको छ।

काठमाडौं ५ मा काङ्ग्रेसका प्रभावशाली नेताका रूपमा परिचित पौडेलको उम्मेदवारीलाई पार्टीले विशेष महत्त्वका साथ लिएको छ। काङ्ग्रेसले यस क्षेत्रलाई जित सुनिश्चित गर्नुपर्ने प्राथमिक क्षेत्रका रूपमा राखेको छ।

यसअगाडि पनि पौडेलले काठमाडौं ५ बाट जितेका थिए । 

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  १२ : ४४ बजे

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

रामेछाप– ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी इटहरीउपमहानरपालिका-१७ घर

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि