‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने कुरा मुख्य हो’ « Khabarhub

‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने कुरा मुख्य हो’


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा– नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य तथा स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार मीनप्रसाद गुरुङले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने विषय मुख्य भएको बताएका छन् । 

मंगलबार आफ्नो उम्मेदवारी दर्ता गरिसकेपछि प्रतिक्रिया दिँदै उनले सो बताएका हुन् ।

नयाँ पुस्ताले गरेको नयाँ प्रयोग, सुशासन र रूपान्तरणको कुरामा हाम्रो पनि शतप्रतिशत समर्थन छ, अब त्यसलाई नै संस्थागत गर्ने कुरा हो’, उनले भने, ‘जसरी हामीले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्‍यौँ, संविधान ल्यायौँ, मुख्य कुरा व्यवस्थालाई संस्थागत गर्ने कुरा मुख्य हो ।’

उनले व्यवस्थाको रक्षा गर्न सकिए विकास निर्माण लगायत समाजको समृद्धिको विषयमा स्वस्थ प्रतिस्पर्धा गर्न पाइने बताए ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  १ : ४४ बजे

सिंहदरबारमा सर्वदलीय बैठक : कांग्रेस सभापति गगन थापा उपस्थित हुँदा एमालेले पठायो पद्‍मा अर्याल

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

भोटेकोशी बाढी : विवरण सङ्कलन गर्न  समिति गठन

रसुवा– भोटेकोशी  बाढीबाट भएको धनजनको क्षतिको विवरण सङ्कलन गर्न जिल्लामा २५

एक्लेखेतमा बाढी पस्दा १३ घर प्रभावित

दमौली– अविरल वर्षाका कारण शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा ताकुडाँडाको खोल्सीको बाढीले

वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदरमा थप गिरावट

काठमाडौं– चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरूमा असोज

एकैदिन तोलामा एक हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  सुनको