महेश बस्नेतविरुद्ध शोभा पाठकको उम्मेदवारी  « Khabarhub

महेश बस्नेतविरुद्ध शोभा पाठकको उम्मेदवारी 


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल जनसेवा पार्टीबाट भक्तपुर-२ मा नेकपा एमालेका नेता महेशविरुद्ध शोभा पाठकले उम्मेदवारी दर्ता गराएकी छन् । भक्तपुर २ को निर्वाचन अधिकृतको कार्यालय पुगेर पाठकले मनोनयन दर्ता गरेकी हुन् । 

शोभाले महेश बस्नेतमाथि आफूलाई बलात्कार गरेको आरोप लगाउँदै आएकी थिइन् । उनले महेशविरुद्ध प्रहरीदेखि अदालतसम्म मुद्दा हालेकी छन् । 

उनले सामाजिक सञ्जालमा लाइभ बसेर महेशविरुद्ध अनेक आरोप पनि लगाउने गरेकी छन् । 

यो क्षेत्रमा एमालेका बस्नेतसहित राष्ट्रिय स्वतन्त्र पार्टीका राजीव खत्रीसहित प्रतिस्पर्धामा छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  २ : ४६ बजे

निक्षेप संकलनको लागि बोलकबोल आह्वान

 काठमाडौं- नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ६० अर्ब बराबरको एकमहिने

छोराको खातामा घुस लिएपछि सोताङकी उपाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु

हर्मुजमा अमेरिकी कडाइ : १०३ जहाजको मार्ग परिवर्तन

एजेन्सी – इरानविरुद्धको नाकाबन्दीअन्तर्गत हर्मुज जलघाँटीमा व्यापारिक गतिविधिमाथि लगाइएको प्रतिबन्ध कार्यान्वयन

सुनका गरगहना चोरीमा संलग्न रहेको आरोपमा रामेछापका दिपेश पक्राउ

काठमाडौं– सुनका गरगहना चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने रामेछाप,

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम