पत्रकारिताले निर्लज्जता देखाएको भन्दै धनराज गुरुङले पोखे आक्रोश « Khabarhub

पत्रकारिताले निर्लज्जता देखाएको भन्दै धनराज गुरुङले पोखे आक्रोश


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता धनराज गुरुङले आफूले टिकट नपाएको समाचार प्रकाशित भएको भन्दै आपत्ति जनाएका छन् । 

व्यक्तिगत कुरालाई केही सञ्चार माध्यमहरूले ‘धनराजले टिकट पाएनन्’ भनी समाचार प्रकाशन गरेपछि उनले यसलाई पत्रकारिताको निर्लज्जता भन्दै कडा आलोचना गरेका हुन । 

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हिजो बिहानै मैले डा.मिनेन्द्र रिजाल मार्फत निर्वाचनमा नउठ्ने सन्देश टिकट वितरणमा रहनु भएका साथीहरूलाई पठाएको र यो नितान्त व्यक्तिगत विषय भएकोले सामाजिक सञ्जालमा लेखिनँ। तर, केही पित सञ्चार माध्यमले ‘धनराजले टिकट पाएनन्’ भनेर लेखेको देख्दा अचम्म लाग्यो। पत्रकारिताको निर्लज्जता ?

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ३ : ५७ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म