काठमाडौं–५ बाट प्रदीप पौडेलको उम्मेदवारी दर्ता « Khabarhub

काठमाडौं–५ बाट प्रदीप पौडेलको उम्मेदवारी दर्ता


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौँ क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारी दर्ता गरेका छन्।

मंगलबार उनी निर्वाचन अधिकृतको कार्यालय पुगेर औपचारिक रूपमा आफ्नो नाम दर्ता गरेका हुन्। 

काठमाडौं क्षेत्र नम्बर ५ मा कांग्रेसबाट महामन्त्री पौडेल र रास्वपाबाट सस्मित पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ३ : ५४ बजे

नारेश्वर तालमा पानी जम्मा हुन सुरु

दमौली– नारेश्वर तालमा पानी जम्मा हुन थालेको छ । पुरिएको

आईजीलाई खगेन्द्रको चुनौती- मेरा कुराले मानमर्दन भए मुद्दा हाल्नू, कठघरामा उभिन तयार छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले निश्चित

इरानका साझेदारलाई ट्रम्पको कडा चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा उससँग व्यापार

गौमुलमा १० शय्याको अस्पताल सञ्चालनमा, चिकित्सक अभाव मुख्य चुनौती

बाजुरा- बाजुराको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ।

कांग्रेस फुट्छ कि जुट्छ? ‘गगनजीहरूसँगै जवाफ छ’- रमेश लेखक

काठमाडौं- नेपाली कांग्रेसभित्रको विवाद चर्किरहेका बेला कांग्रेस संस्थापन इतर पक्षका