झापा–२ मा प्रतिस्पर्धी उम्मेदवारबीच आत्मीयता « Khabarhub

झापा–२ मा प्रतिस्पर्धी उम्मेदवारबीच आत्मीयता


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – झापा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका सरिता प्रसाईँ र शिला चापागाईंले आपसमा प्रतिस्पर्धा भए पनि हार्दिकता देखाएका छन्। उम्मेदवारी मनोनयन दर्ता गरेपछि दुवै नेतृहरूले अङ्कमाल गरी एकअर्काप्रति माया र सम्मान व्यक्त गरेका छन्।

नेपाली कांग्रेसले प्रसाईंलाई उम्मेदवार बनाएको छ भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शिला चापागाईंलाई टिकट दिएको छ।

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभामुख इन्दिरा राना मगर, नेकपा एमालेबाट पूर्व सभामुख देवराज घिमिरे पनि यस क्षेत्रबाट उम्मेदवारी दिइरहेका छन्।

समग्रमा झापा–२ बाट दिउँसोसम्म ५ महिलासहित १३ जनाले मनोनयन दर्ता गरिसकेका छन्, जसमा दलीय र स्वतन्त्र उम्मेदवारहरू दुवै छन्।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ४ : ५७ बजे

राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको

प्रधानमन्त्री शाहले कार्यवाहक राजदूत मेगनलाई भने : नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्छ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

अमेरिकाले इजरायललाई २ अर्ब ८० करोड डलरको हतियार बिक्री गर्ने

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब २ अर्ब ८० करोड

मिसाइल हानेर साउदीको लडाकु विमान खसालेको हुथीको दाबी

साना- यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको एफ–१५ लडाकु विमान खसालेको

स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ आयोजना हुँदै

काठमाडौं– स्तन क्यान्सरसम्बन्धी जनचेतना जगाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको