नायिका निशा अधिकारी काठमाडौं ५ बाट चुनाव लड्ने « Khabarhub

नायिका निशा अधिकारी काठमाडौं ५ बाट चुनाव लड्ने


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका निशा अधिकारी काठमाडौं ५ बाट चुनाव लड्ने भएकी हुन् ।

नायिका अधिकारीले गतिशिल लोकतान्त्रिक पार्टीबाट उम्मेद्वारी दर्ता गराएकी हुन् ।

गत कात्तिकमा यो पार्टी निर्वाचन आयोगमा दर्ता भएको हो । यस पार्टीका अध्यक्ष बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेत हुन् ।
पछिल्लो समय निशा फिल्ममा कम सक्रिय छन् । उनको अभिनय रहेको पछिल्लो फिल्म ‘आँखा’ गत वर्ष असोजमा प्रदर्शनमा आएको थियो ।

अबको १० वर्ष राजनीतिमार्फत नेपाली जनताको सेवामा बिताउने उनले प्रतिबद्धता जनाएकी छन् ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ५ : ०४ बजे

राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको

प्रधानमन्त्री शाहले कार्यवाहक राजदूत मेगनलाई भने : नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्छ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

अमेरिकाले इजरायललाई २ अर्ब ८० करोड डलरको हतियार बिक्री गर्ने

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब २ अर्ब ८० करोड

मिसाइल हानेर साउदीको लडाकु विमान खसालेको हुथीको दाबी

साना- यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको एफ–१५ लडाकु विमान खसालेको

स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ आयोजना हुँदै

काठमाडौं– स्तन क्यान्सरसम्बन्धी जनचेतना जगाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको