याङ्गोले ल्यायो लचिलो डेलिभरी सेवा « Khabarhub

याङ्गोले ल्यायो लचिलो डेलिभरी सेवा


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– याङ्गो ग्रुपले याङ्गो एपमार्फत एक्सप्रेस र कार्गो डेलिभरी समाधान ‘याङ्गो डेलिभरी’ सुरु गरेको छ । 

यस सेवाले काठमाडौंभित्र पार्सल ढुवानीका लागि व्यक्ति–व्यक्ति र साना तथा मध्यम व्यवसायका लागि सहज र प्रभावकारी समाधान प्रदान गर्ने कम्पनीको अपेक्षा छ ।  

याङ्गोका अनुसार यस सेवाको सुरुवातसँगै काठमाडौँका प्रयोगकर्ताहरूले अब तीन प्रकारका डेलिभरी विकल्पहरू रोज्न सक्नेछन् : 

  • मोटो कुरियरः साना प्याकेज र कागजातका लागि
  • कार कुरियरः मध्यम आकारका सामानहरूका लागि 
  • कार्गोः ठूला तथा भारी सामानहरूका लागि नयाँ विकल्प

‘हाम्रो लक्ष्य काठमाडौँमा सामान पठाउने र प्राप्त गर्ने प्रक्रियालाई अझै सहज बनाउनु हो, त्यसका लागि प्रयोगकर्ताहरूले आफ्नो आवश्यकता अनुसार विभिन्न डेलिभरी विकल्पहरू रोज्न सकुन् भन्ने सोच राखेका छौँ,’ याङ्गो डेलिभरीका दक्षिण एसियाका क्षेत्रीय प्रमुख मोहम्मद अहसान अकबरले भने, ‘सानो प्याकेज होस् वा ठूलो सामान, प्रक्रिया सरल छ-एप खोल्नुहोस्, उपयुक्त विकल्प छान्नुहोस्, र हाम्रा सेवा साझेदारमार्फत डेलिभरी अनुरोध गर्नुहोस्।’

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ६ : ३५ बजे

प्रहरी नायब निरीक्षक राउत घुससहित पक्राउ

काठमाडौं- प्रहरी नायब निरीक्षक दिनेश राउत घुससहित पक्राउ परेका छन्

कम्बोडियाबाट १२ नेपालीको उद्धार

काठमाडौँ- कम्बोडियामा अवैधरूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ विभिन्न गैरकानुनी काममा

बढ्यो हवाई इन्धनको मूल्य

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ ।

एमाले कार्यकर्ताको दुर्व्यवहारमा परेका वृृद्ध भेट्न पुगे गृहमन्त्री गुरुङ

काठमाडौँ । केहि दिनअघि एमालेका कार्यकर्ताहरुले आफ्नो पार्टी अध्यक्ष केपी

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला