गुल्मीमा नमूना मतदान अभ्यास « Khabarhub

गुल्मीमा नमूना मतदान अभ्यास


८ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

गुल्मी – प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने उद्देश्यले जिल्ला सुरक्षा समितिद्वारा आज यहाँ नमूना मतदान सम्पन्न गरेको छ ।

छत्रकोट गाउँपालिका–४ स्थित श्रृङ्गा जनता माध्यमिक विद्यालय परिसरमा आयोजित नमूना मतदानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा जिल्ला निर्वाचन कार्यालयको संयुक्त सहभागिता रहेको थियो ।

????? ????? ?????? ??????, ? ????? : ?????? ??????? ????? ???????? ???????? ???????? ???????? ??????? ??????????-? ????? ???????? ???? ???????? ?????????? ??? ?????? ?????? ????? ????? ??????????? ????? ????? ????????? ? ?????? : ??????? ??????/????

निर्वाचनका लागि सुरक्षार्थ खटिने सुरक्षा निकायबीच समन्वय, सम्भावित जोखिमको पहिचान र नियन्त्रणका उपायबारे व्यावहारिक अभ्याससमेत गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरे जिल्लामा निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गर्नका लागि निर्वाचन अवधिमा उत्पन्न हुनसक्ने विषम परिस्थितिलाई मध्यनजर गर्दै सबै सुरक्षा निकायहरू तयारी अवस्थामा रहेको बताए ।

प्रकाशित मिति : ८ फाल्गुन २०८२, शुक्रबार  ८ : ४२ बजे

गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जनक शिक्षा सामग्री

सरकारी सूचना प्रकाशन र प्रसारण निर्णय सच्चाउन सरकारलाई तीन दिने अल्टिमेटम

काठमाडौं– नेपाल पत्रकार महासंघले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन

प्रधानमन्त्रीको वाचा : सम्भव भएसम्म सबै समस्याको समाधान गर्छु 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले गण्डकी प्रदेशका सांसदहरूसँग छलफल

अष्ट्रेलियाले औषधि शुल्कबारे अमेरिकासँग वार्ता नगर्ने

क्यानबेरा– अष्ट्रेलियाली सङ्घीय सरकारले औषधिमा दिइँदै आएको सहुलियत योजनामा कुनै

क्षेप्यास्त्रको भग्नावशेष खस्दा यूएईमा सात नेपाली घाइते, एकको अवस्था गम्भीर

काठमाडौं- क्षेप्यास्त्रको भग्नावशेष खस्दा संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबु