गगनको कुर्सी खाली राखेर कांग्रेस बैठक जारी (तस्बिरहरू) « Khabarhub

गगनको कुर्सी खाली राखेर कांग्रेस बैठक जारी (तस्बिरहरू)


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पार्टी कार्यालय सानेपामा जारी छ । 

उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा जारी बैठकमा सभापति गगन थापाको राजीनामा, निर्वाचनको प्रारम्भिक समीक्षा लगायतका विषयमा छलफल भइरहेको नेताहरूले जनाएका छन् । बैठकमा सभापति थापा भने सहभागी भएका छैनन्। उनको कुर्सी खाली राखेरै बैठक सुरु भएको छ ।

सभापति थापाले केही दिन अघि उपसभापति शर्मा समक्ष राजीनामा बुझाएका थिए। बैठकले राजीनामा स्वीकृत गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिने बताइएको छ ।  

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  १ : ५३ बजे

गोकुल बास्कोटाको व्यंग्य– ‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ 

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले वर्तमान सरकारका

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको