पर्यटन बोर्डमा नेपाली-जापानी सांस्कृतिक कार्यक्रम « Khabarhub

पर्यटन बोर्डमा नेपाली-जापानी सांस्कृतिक कार्यक्रम


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पर्यटन बोर्डले शुक्रबार हार्मोनी अफ ड्रम्स नामक जापानी-नेपाली सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । 

बोर्डको सभाहलमा आयोजित कार्यक्रममा नेपाली कलाकारहरूले परम्परागत नेवारी धिमे बाजा र सांस्कृतिक प्रस्तुति दिएका थिए भने जापानी कलाकारहरूले ड्रम पर्फर्मेन्स गरेका थिए । 

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  २ : ५४ बजे

बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि

काठमाडौं– काठमाडौँको बूढानीलकण्ठ नगरपालिकालाई भौगोलिक सूचना प्रणाली (जिआइएस) प्रविधिमा आधारित

रास्वपा सभापति रवि लामिछानेले आज संसद्‌मा सम्बोधन गर्ने

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन्- नेपालको विपदमा कसरी रमाउनु ?

चितवन– पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै कोठा खाली

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध

भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

कपिलवस्तु – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको