अर्थसंक्षेप : ऐन नै फेरेर राजस्वमा गडबडी, दैलेखको ग्यास उत्खनन अन्योलमा, नेप्से ३० अंकले बढ्यो र बेइजिङ पुग्दा ‘पावर अफ साइबेरिया-२’ ग्यास पाइपलाइन पुटिनको मूल मुद्दा « Khabarhub

अर्थसंक्षेप : ऐन नै फेरेर राजस्वमा गडबडी, दैलेखको ग्यास उत्खनन अन्योलमा, नेप्से ३० अंकले बढ्यो र बेइजिङ पुग्दा ‘पावर अफ साइबेरिया-२’ ग्यास पाइपलाइन पुटिनको मूल मुद्दा


६ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर–कमला सडक आयोजनाको लागत तीन अर्बले बढ्यो, चौथो पटक म्याद थपको तयारी

हिउँदमा धुलाम्मे सडक र पानी पर्नासाथ हिलोको आहल, अनि साना–ठूला खाल्डाखुल्डी छिचोल्दै गुड्नुपर्ने गाडीहरू ।

पूर्व—पश्चिम राजमार्गअन्र्तगत सिरहाको लहान, गोलबजार, मिर्चैया र आसपासका रैथाने बजारले भागिरहेको अवस्था हो यो ।

एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा नेपालको गौरव र रणनीतिक महत्वको ‘एसियन हाइ–वे’अन्तर्गत कञ्चनपुर–कमला सडक खण्डको ८६ दशमलव ८३ किलोमिटर सडक विस्तार तथा स्तरोन्नति विगत छ वर्षदेखि अलपत्र छ ।

भोजपुरको खोक्सिकवासीलाई निःशुल्क विद्युत

नेप्से परिसूचकमा ३० अंकको वृद्धि

अर्थमन्त्रीको ‘मिसन मोड’ : यस्ता छन् बजेटमा निजी क्षेत्रको सुझाव

दैलेखको ग्यास उत्खनन अन्योलमा, दबाब बढाउँदै स्थानीय तह

सरकार, नियामक र ठूला उद्योगीको भूमिका शंकास्पद, ऐन नै फेरेर राजस्वमा गडबडी

महालेखापरीक्षकको ६३औँ प्रतिवेदनले कर छुट, लेखापरीक्षण लगायतका विषयमा सरकारको निर्णय, नियामकको भूमिका र उद्योगी व्यवसायीको विवरणप्रति आशंका पैदा गरेको छ ।

प्रतिवेदनले सरकारको आर्थिक ऐनमार्फत कतिपय उद्योगी तथा व्यवसायीले अस्वभाविक लाभ पाएको, कतिपय उद्योगी व्यवसायीको आर्थिक लेखा विवरण अस्वभाविक रूपमा देखिएको र स्वीकृत हुँदै आएको देखाएको छ ।

विगतमा सरकारको नीतिगत निर्णयदेखि उद्योगी व्यवसायीको भूमिकाका कारण राज्यले ठूलो मात्रामा राजस्व गुमाएको हुनसक्ने महालेखाले देखाएको छ ।

दोलखाका ९ स्थानीय तहको बेरुजु ११ करोड १४ लाख

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानीखेती

बेइजिङ भ्रमणमा ‘पावर अफ साइबेरिया-२’ ग्यास पाइपलाइन पुटिनको मुख्य मुद्दा

चार वर्षदेखि जारी युक्रेन युद्धपछि युरोपमा रुसी ग्यासको माग घट्दा मस्कोले अब चीनमा ऊर्जा निर्यात बढाउने आशा गरेको छ।

रुस र चीनको सम्बन्धलाई अमेरिका-चीन सम्बन्धबाट अलग राख्दै पुटिन र शी चिनफिङको निकटतालाई जोड दिइएको छ।

कृषि क्षेत्रमा बजेट बढ्दो, उत्पादन घट्दो

सुर्खेत रोडमा अतिक्रमण हटेपछि चिटिक्क बन्दै सडकपेटी

म्याग्दीको बिम गाउँमा पक्की पदमार्ग

प्रकाशित मिति : ६ जेठ २०८३, बुधबार  ७ : ०२ बजे

देउवालाई हटाएर, पार्टी कब्जा गरेर कांग्रेस चल्दैन, विधानअनुसार नेतृत्व फेरौँ

काठमाडौं– नेता विमलेन्द्र निधिले नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम