रास्वपा महाधिवेशनमा गुटगत प्यानल बनाउन निषेध « Khabarhub

रास्वपा महाधिवेशनमा गुटगत प्यानल बनाउन निषेध


६ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आइतबारदेखि सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा गुटगत प्यानल बनाउन निषेध गरिएको छ । आज बसेको केन्द्रीय समितिको बैठकले गुटगत प्यानल बनाउने जो कसैलाई पनि कारबाही गरिने निर्णय गरेको हो ।

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि प्यानल बनाउन निषेध गरिएको हो । रास्वपाको पहिलो महाधिवेशनमा १९ पदाधिकारी ३३ सचिवालय सदस्य र १५१ केन्द्रीय कमिटी सदस्य आउनेछन् ।

त्यसमध्ये १०० जना केन्द्रीय कमिटी सदस्यको मात्रै निर्वाचन हुने अवस्था छ ।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  ५ : २२ बजे

गृहमन्त्री जाने भएपछि सिराहामा तनाव, सुरक्षाकर्मीको गाडी घेराउ (तस्बिरहरू)

सिराहा– सिराहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि

काठमाडौं विमानस्थलमा देखिइन् बलिउड नायिका शिल्पा !

काठमाडौं – ठूलो चर्चाबिना नै बलिउड नायिका शिल्पा सेट्टी त्रिभुवन

कविताले ब्रोड पिकमा अस्ताएका युक्तलाई सम्झिँदै भनिन् : हिमालका हरेक पलले झस्काइरहेका छन्

काठमाडौं – पाकिस्तानको हिमाल ब्रोड पिक आरोहणका क्रममा ज्यान गुमाएका

मधेस तनावबारे चिन्ता गर्दै राप्रपाको आग्रह : अब हिन्दु राष्ट्रबारे राष्ट्रिय बहस सुरू गरौँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तराई–मधेस क्षेत्रमा हालै भएका

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाजा शान्ति सम्झौताको घोषणा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासको निशस्त्रीकरण र गाजा पट्टीबाट