रास्वपा महाधिवेशन : लोगोमा पार्टी सभापति र वरिष्ठ नेताको फोटो « Khabarhub

रास्वपा महाधिवेशन : लोगोमा पार्टी सभापति र वरिष्ठ नेताको फोटो


६ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको लोगोमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको फोटो राखिएको छ ।

प्रधानमन्त्री समेत रहेका शाह र पार्टी सभापति लामिछानेको फोटो राखेर उद्घाटन स्थलका विभिन्न ठाउँहरूमा पनि ब्यानरहरू बनाइएको छ ।

महाधिवेशनमा प्रयोग गरिने लोगोमा पनि दुई नेताहरूको तस्बिर राखिएको आयोजक कमिटीले जनाएको छ।

अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको उद्घाटन स्थल भरतपुरको गेस्टहाउस चौरमा चहलपहल बाक्लिएको छ । त्यहाँ नेता तथा पार्टी सुभेक्षुकहरू नाचगान समेत गरिरहेको देखिन्छ ।

आइतबार १ बजेबाट सुरु हुन लागेको उद्घाटन सत्रमा देशभरबाट नेता कार्यकर्ताको उपस्थित हुने क्रम जारी रहेको महाधिवेशन स्थलबाट पार्टी नेता गणेश पराजुलीले जानकारी दिए।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  १० : ०७ बजे

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर