चीनको एक कपडा कारखानामा आगलागी, आठ जनाको मृत्यु « Khabarhub

चीनको एक कपडा कारखानामा आगलागी, आठ जनाको मृत्यु


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

ग्वाङ्दोङ- दक्षिणी चीनको ग्वाङ्दोङ प्रान्तस्थित फोशान सहरमा रहेको कपडा कारखानामा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

स्थानीय अधिकारीका अनुसार आइतबार दिउँसो करिब ३ बजे कारखानामा आगलागी भएको हो। आगलागीको सूचना प्राप्त हुनासाथ उद्धार तथा राहत टोली परिचालन गरिएको थियो।

घटनास्थलमा उद्धार तथा खोजी कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्। आगलागीबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ।

आगलागीको कारणबारे पनि तत्काल कुनै जानकारी सार्वजनिक गरिएको छैन। घटनाबारे सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको जनाइएको छ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  १२ : ३१ बजे

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

सर्लाही– सर्लाहीको हरिवन नगरपालिकाको विभिन्न वडाक्षेत्रमा पछिल्लो समय स्यालको आक्रमणका

राहदानी विभागअगाडि बसमा आगलागी भएको घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं- राहदानी विभागअगाडि ऋद्धिसिद्धी यातायातको बसमा भएको आगलागीको घटनाबारे छानबिन

जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

ललितपुर– जनस्वास्थ्य कार्यालयले स्वास्थ्य सेवा प्रवाह, तथ्यांक व्यवस्थापन तथा विभिन्न

अमेरिकाले फेरि आक्रमण गरे नयाँ लक्ष्यमा प्रहार गर्ने इरानको चेतावनी

तेहरान- इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले अमेरिकाले आफ्नो देशमाथि

चालक र बससँगै इन्टरनेटको तार जलेपछि राहदानी वितरण रोकियो

काठमाडौं- राहदानी विभागअगाडि चालकले बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गरेपछि