वैकल्पिक शक्तिका रुपमा उदाएको रास्वपामा ९ प्रतिशत मात्रै महिला उम्मेदवार   « Khabarhub

वैकल्पिक शक्तिका रुपमा उदाएको रास्वपामा ९ प्रतिशत मात्रै महिला उम्मेदवार  


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आसन्न निर्वाचनका लागि १ सय ६४ क्षेत्रमा उम्मेदवार दर्ता गर्दा रास्वपाबाट १६ जना महिला परेका छन् । एक सय ४८ जना पुरुष उम्मेदवार बनेका छन् । 

वैकल्पिक शक्तिका रुपमा उदाएको पार्टीको उम्मेदवार सूचीमा जम्मा ९.७५ प्रतिशत मात्रै महिला प्रतिनिधिले उम्मेदवारी पाए । जुन समतामूलक प्रतिनिधित्वका लागि संविधानले सुनिश्चित गरेको ३३ प्रतिशत महिला सहभागिताको हक अनुरूप छैन । 

१६५ निर्वाचन क्षेत्रमा महिला र पुरुष गरी जम्मा ३ हजार ४ सय ८४ जनाको उम्मेदवारी दर्ता भएकोमा जम्मा ३९५ जना महिला उम्मेदवार छन् । जसमा १६० जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  २ : १७ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली