सिंहदरबारमा मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीसँग सम्बन्धित विषयमा छलफल हुने « Khabarhub

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीसँग सम्बन्धित विषयमा छलफल हुने


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ।

बैठकमा विभिन्न समसामयिक विषयहरूमा छलफल भइरहेको छ। विशेषगरी गृहमन्त्रीसँग सम्बन्धित विषयमा प्रधानमन्त्रीले सांकेतिक निर्देशन दिन सक्ने अनुमान गरिएको छ।

आजको बैठकबाट केही महत्वपूर्ण निर्णयहरू पनि आउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ३ : ४३ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि