हर्कराज राईले मागे प्रधानमन्त्री बालेनको राजीनामा « Khabarhub

हर्कराज राईले मागे प्रधानमन्त्री बालेनको राजीनामा


७ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री वालेन्द्र शाह बालेनको राजीनामा मागेका छन् ।
बिहीबार बसेको संसद बैठकको सुरुमै विरोध गर्दै उठेका राईले प्रधानमन्त्री बालेनको राजीनामा मागेका हुन् ।

आफूहरुले गत वैशाख २८ गतेदेखि भारतले मिचेको भूमि, रिक्त गृहमन्त्रालय र सुकुम्बासी व्यवस्थापनको विषयमा मागेको जवाफ नदिएको भन्दै उनले राजीनामा मागेका हुन् ।

यसअघि नीति तथा कार्यक्रमको जवाफ दिन सदनमा उपस्थित नभएको भन्दै उनले लिखित रुपमै राजीनामा मागेका थिए ।

प्रकाशित मिति : ७ जेठ २०८३, बिहीबार  ११ : ३५ बजे

एसिसी प्रिमियर कप : समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा

कृष्णभीरमा सडक भासिँदा लमजुङ-काठमाडौँ यात्रामा सास्ती

लमजुङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौँ आवतजावत

आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा

काठमाडौँ – आज ‘जेनजी’ शहिद दिवस मनाइँदै छ । गत

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

जेनजी आन्दोलनको एक वर्ष : सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

काठमाडौँ – हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको हुटहुटी