स्वस्थ्यमन्त्री मेहता र चिनियाँ स्वास्थ्यमन्त्री हाइचाओबीच जेनेभामा भेट, सहकार्यका विषयमा छलफल  « Khabarhub

स्वस्थ्यमन्त्री मेहता र चिनियाँ स्वास्थ्यमन्त्री हाइचाओबीच जेनेभामा भेट, सहकार्यका विषयमा छलफल 


७ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र चिनियाँ स्वास्थ्यमन्त्री लेई हाइचाओबीच भेटवार्ता भएको छ । 

बुधबार जेनेभामा भएको भेटवार्तामा दुई मन्त्रीबीच स्वास्थ्य तथा परम्परागत चिकित्साको क्षेत्रमा सहकार्यका विषयमा छलफल भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै, स्वास्थ्यमन्त्री मेहताले र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डाबीचसँग पनि भेटवार्ता गरेकी छन् । 

भारतीय समकक्षीसँगको भेटवार्तामा भेटवार्तामा स्वास्थ्य क्षेत्रमा विद्यमान द्विपक्षीय साझेदारीलाई अझ दिगो र प्रभावकारी बनाउने सम्बन्धमा छलफल भएको बताइएको छ । 

३ जेठमा स्वास्थ्यमन्त्री मेहता ३ सदस्यीय टोलीको नेतृत्व गर्दै विश्व स्वास्थ्य संगठनको ७९औं विश्व स्वास्थ्य महासभामा सहभागी हुन जेनेभा पुगेकी थिइन् ।

प्रकाशित मिति : ७ जेठ २०८३, बिहीबार  १२ : ५८ बजे

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौं– जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं  – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन

रासायनिक मल आपूर्तिका लागि अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौं  – आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा