दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि ३२ जनाले दिए आवेदन « Khabarhub

दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि ३२ जनाले दिए आवेदन


७ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि ३२ जनाले आवेदन दिएका छन् ।

प्राधिकरणका निवर्तमान  अध्यक्ष भुपेन्द्र भण्डारी पदमुक्त भएसँगै सूचना तथा सञ्चार मन्त्रालयले बैशाख २६ गते प्रकाशन गरेको सूचना अनुसार ३२ जनाले आवेदन दिएका हुन् ।

त्यस्तै प्राधिकरणको कानुनतर्फको सदस्यको लागि ४ जना, लेखा तथा लेखापरीक्षण पदमा ९ जना, बजार व्यवस्थापन तर्फको सदस्यका लागि ५ जना र प्रशासन र प्राविधिक सदस्यमा १५ जनाले आवेदन दिएका छन् ।

प्रकाशित मिति : ७ जेठ २०८३, बिहीबार  ३ : ३८ बजे

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय

राष्ट्रपति रोड्रिगेज संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन अमेरिकामा

कराकास- भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी

सर्वोच्चद्वारा राहदानी छपाईसम्बन्धी ठेक्का जर्मन कम्पनीलाई दिने निर्णय सदर

काठमाडौं- सर्वोच्च अदालतले विवादमा परेको राहदानी छपाई सम्बन्धी ठेक्का जर्मन