विपक्षीको नाराबाजीबीच सभामुखले अगाडि बढाए संसद् « Khabarhub

विपक्षीको नाराबाजीबीच सभामुखले अगाडि बढाए संसद्


७ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १५ मिनेटका लागि रोकेको प्रतिनिधिसभा बैठक २ घण्टापछि सुचारु भएको छ । 

२ घण्टापछि सुचारु भएको बैठकमा पनि प्रतिपक्षले निरन्तर अविरोध गरिरहेका छन् ।  तर, विपक्षीले उठेर नाराबाजी गर्दा पनि सभामुख डोल प्रसाद अर्यालले संसद् अघि बढाएका छन् ।

जन्म प्रतिपक्षीले निरन्तर अविरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेका थिए । 

भेटमा के कुराकानी भयो भन्ने विषय अहिलेसम्म खुलाइएको छैन ।

प्रकाशित मिति : ७ जेठ २०८३, बिहीबार  ५ : ०५ बजे

मधेस प्रदेशमा गत वर्ष ८२१ उद्योग बन्द

जनकपुरधाम– आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२–८३ मा

अभ्यास खेलमा मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल

काठमाडौँ – एसिसी पुरुष प्रिमियर कपको तयारीका क्रममा नेपालले मलेसियाविरुद्ध

म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच

म्याग्दी– म्याग्दी जिल्लामा गण्डकी प्रदेश सरकारमार्फत पछिल्लो एक वर्षमा सञ्चालित

विश्वमै अनुपम नेपाल-भारत सैन्य सम्बन्ध

नेपाल र भारतबीचको परम्परागत बहुआयामिक सम्बन्धको एउटा बलियो स्तम्भ यी

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

कास्की– पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका