न्याय परिषद् सदस्यबाट हटाइयो बिदामा बसेकी प्रधानको नाम र फोटो « Khabarhub

न्याय परिषद् सदस्यबाट हटाइयो बिदामा बसेकी प्रधानको नाम र फोटो


७ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीश भएपछि वरीयताको पहिलो क्रममा रहेकी सपना प्रधान मल्ला अहिले १५ दिने बिदामा छिन् ।

शर्माले पदभार ग्रहण गर्दासमेत अनुपस्थित भएकी उनी त्यसलगत्तै बिदामा बसेकी छन् । उनी बिदामा बसिरहेको अवस्थामा प्रन्या शर्मा आफैंले वरिष्ठ न्यायाधीशहरूले राजीनामा दिए हुने इच्छा जाहेर गरेका छन् ।

उनको यो चहानाबीच न्याय परिषद् सचिवालयबाट वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लको नाम र फोटो हटाइएको छ।

बिदामा भए पनि उनी अहिले पनि सर्वोच्चको वरिष्ठ न्यायाधीशका रुपमा यथावत छिन् । तर सदस्यका रुपमा रहने वरिष्ठतम् न्यायाधीश प्रधानको नाम र फोटो नै हटाएर खाली राखिएको हो ।

प्रकाशित मिति : ७ जेष्ठ २०८३, बिहिबार  ५ : २७ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली