रास्वपा महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन चितवनमा « Khabarhub

रास्वपा महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री बालेन चितवनमा


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

चितवन – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह शाह राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा सहभागी हुन चितवन पुगेका छन्।

रास्वपा प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आइतबार चितवन पुगेका हुन् । पार्टीको आन्तरिक महाधिवेशन र नयाँ नेतृत्व चयनको प्रक्रियामा सहभागी हुन प्रधानमन्त्री शाह चितवन पुगेका हुन्

चितवनको नारायणगढस्थित औद्योगिक प्रदर्शनी स्थलमा आयोजना भइरहेको महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री शाह आइपुग्दा पार्टीका नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका छन् ।

रास्वपाकै नेतृत्वमा सरकार गठन भएपछि हुन लागेको यो पहिलो महाधिवेशन भएकाले प्रधानमन्त्री शाहको उपस्थितिलाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ । महाधिवेशनको उद्घाटन सत्र लगत्तै प्रधानमन्त्री शाहले पार्टीको बन्द सत्र तथा सांगठनिक प्रतिवेदनका विषयमा समेत आवश्यक परामर्श गर्ने बुझिएको छ ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ११ : ३२ बजे

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर

साउदी रक्षा मन्त्रालय, फहद र आब्हा विमानस्थल तथा आरामको तेल केन्द्रमा हमला गरेको हुथीको दाबी

काठमाडौं- यमनको विद्रोही समूह हुथीले साउदी अरेबियाका विभिन्न सामरिक महत्वका

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

अर्घाखाँची- सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ,