बाबुराम भट्टराईलाई पूर्व प्रधानमन्त्रीको हैसियतमा बोल्न दिइयो « Khabarhub

बाबुराम भट्टराईलाई पूर्व प्रधानमन्त्रीको हैसियतमा बोल्न दिइयो


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा बाबुराम भट्टराईको विशेष प्रशंसा गरिएको छ । 

कार्यक्रम सञ्चालक भूपदेव शाहले अरु नेताहरूलाई जस्तो नभएर बाबुराम भट्टराईलाई उनको योगदानको स्मरण गर्दै पूर्व प्रधानमन्त्रीको हैसियतले महाधिवेशनमा बोल्न निमन्त्रणा गरे । 

नेपाली कांग्रेसका सभापति गगन थापा बोल्न बाँकी रहँदा अन्य नेतालाई भने सिधै उनीहरूको पद र नाम उच्चारण गरेर बोल्न दिएको थियो ।

पूर्व प्रधानमन्त्रीको हैसियत भएका कारणले उनलाई विशेष रूपमा नेकपा एमालेका केन्द्रीय सदस्य प्रदीप ज्ञवाली बोलेपछि बोल्न दिएको छ ।
 

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ५ : २२ बजे

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म