रविले गरे श्रीमती निकितासहित आफ्नी दिदीको प्रशंसा « Khabarhub

रविले गरे श्रीमती निकितासहित आफ्नी दिदीको प्रशंसा


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चार वर्षे राजनीति यात्रामा श्रीमती निकिता पौडेलले अथाह साथ दिएको भन्दै प्रशंसा गरेका छन् । 

सहकारी ठगी प्रकरणमा विभिन्न जिल्लामा थुनामा परेका लामिछानेलाई निकिताले अथाह साथ र माया दिएको भन्दै उनले पहिलो महाधिवेशन स्थलबाट श्रीमतीलाई सम्झिएका हुन् । आफूलाई अप्ठ्यारो पर्दा पनि शिर ननिहुर्र्‍याइनु ठारो सिर गरेर निकिताले साथ दिएको भन्दै उनले प्रशंसा गरे ।

रविले निकिताको मात्रै होइन आफ्नै ७२ वर्षकी दिदीको समेत प्रशंसा गरेका छन् । उनले सहकारी ठगी प्रकरणमा जेल चलान हुँदा तिम्रो भाइलाई मार्छन् भनेर छिमेकीहरूले दिदीलाई भन्दा उनले मारे भने सहिद हुन्छ मेरो भाइ भन्ने उत्तर दिएको सम्झना गरे।

पहिलो महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीमा कुनै गुट उपगुट नबनाउन आग्रह गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी सबैका लागि उत्तिकै महत्त्वपूर्ण भएको रविको प्रष्टीकरण छ ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ६ : ११ बजे

भोटेकोशी बाढी : १५ देशका १८७ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

त्रिशूली–३ए सुरुङ उद्धारमा महत्वपूर्ण प्रगति, हावा पठाउन सुरु

काठमाडौं – त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार कार्यमा महत्वपूर्ण

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

भारतीय नागरिकद्वारा नेपाली सेनाको प्रशंसा, उद्धारका लागि जयशंकरले दिए धन्यवाद

काठमाडौं– नेपालमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा नेपाली

तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव भेटिए

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँस्थित त्रिशूली नदीमा