अकस्मात् बदलियो प्रतिनिधि सभाको कार्यसूची « Khabarhub

अकस्मात् बदलियो प्रतिनिधि सभाको कार्यसूची

सामुद्रिक जैविक विविधतासम्बन्धी सम्झौतामाथि छलफल हुने


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधि सभाको बैठकको निर्धारित कार्यसूची आकस्मिक रूपमा परिवर्तन गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारका अनुसार आजका लागि तय गरिएका पुराना कार्यसूचीहरू हटाई नयाँ विषय समावेश गरिएको हो।

परिमार्जित कार्यसूची अनुसार बैठकमा “संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुन सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौता” माथि छलफल र अनुमोदनको प्रस्ताव अघि बढाउने तयारी छ।

संसद् सचिवालयले विशेष कारणवश पहिले तोकिएका विषयहरू हटाई सामुद्रिक जैविक विविधता सम्बन्धी यो महत्त्वपूर्ण अन्तर्राष्ट्रिय सम्झौतालाई प्राथमिकतामा राखी कार्यसूची संशोधन गरेको जनाएको छ।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  ९ : २८ बजे

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका