काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह आज पौने २ बजे भारत प्रस्थान गर्दैछन् ।
उनी ३४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत जान लागेका हुन् ।
प्रधानमन्त्री शाह भारत प्रस्थान गर्दा बिदाइ गर्न उर्जामन्त्री विराजभक्त श्रेष्ठ त्रिभुवन विमानस्थल पुगिसकेका छन् ।















प्रतिक्रिया