प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता « Khabarhub

प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता


६ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका विदेशमन्त्री एस जयशंकरबीच नयाँ दिल्लीस्थित ताज होटलमा भेटवार्ता भएको छ।

भेटवार्ताका क्रममा आपसी हित र द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको जनाइएको छ ।

तस्बिर:  प्रविण रानाभाट/ नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ६ मंसिर २०८३, आइतबार  ६ : ४७ बजे

नेपाल–जापान सम्बन्ध कूटनीतिमा मात्र सीमित छैन : सभामुख अर्याल

काठमाडौँ – सभामुख डोलप्रसाद (डीपी) अर्यालले नेपाल र जापानबीचको सम्बन्ध

प्रधानमन्त्री शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं- भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका

नयाँ पुस्तामा पठन संस्कृति र सिर्जनशीलता विकास गर्न सभामुख अर्यालको जोड

काठमाडौँ – सभामुख डोलप्रसाद (डीपी) अर्यालले नयाँ पुस्तामा पठन संस्कृति,

प्रधानमन्त्री शाह बसेको होटेल पुगे भारतीय विदेशमन्त्री

काठमाडौं- भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहसँग वार्ता गर्नका

एनपीएलपछि दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र, नियमित आयोजना गर्ने मन्त्री पोखरेलको प्रतिबद्धता

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय