सरुवा रोग अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त « Khabarhub

सरुवा रोग अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले मन्त्री स्तरिय निर्णय गर्दै सरुवा रोग अस्पतालको निर्देशकको जिम्मेवारी दिएकी हुन् । 

ट्रपिकल मेडिसिनका विज्ञ चिकित्सक डा.बास्तोला यसअघि केही समय उक्त अस्पतालको निर्देशकको जिम्मेवारीमा थिए । हाल उनी स्वास्थ्यमन्त्रीका स्वास्थ्य विज्ञ सल्लाहकारका रूपमा कार्यरत थिए ।

पूर्व निर्देशक डा. युवा निधि बसौला गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको सचिवमा नियुक्त भएपछि मन्त्रालयले बास्तोलालाई निर्देशकको जिम्मेवारी दिएको हो ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  २ : ०६ बजे

आजका समाचार : विनियोजन विधेयक पारित, एमालेमा नेतृत्व फेर्न माग, विश्वकपमा पहिलो राउण्डका खेल सकिए र अमेरिका-इरानबीच १४ बुँदे समझदारी

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारितप्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको

समूह ‘डी’ : दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती

काठमाडौं- फिफा विश्वकपमा सह–आयोजक अमेरिका रहेको समूह ‘डी’का खेलहरु फेरि

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं– प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको

‘जान्नेलाई छान्ने’ पार्टीमा रमितै रमिता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २०७९ को आमनिर्वाचनमा होमिँदै गर्दा

रोनाल्डोको टिप्पणी चर्चामा : मेस्सी ‘गोट’ हुन् भने तथ्य स्वीकार गर्ने समय आयो

काठमाडौं – ब्राजिलका लिजेन्ड फुटबलर रोनाल्डोले सर्वाकालीन महान (गोट) खेलाडी