अर्थसंक्षेप : वीरगञ्ज नाकाबाट ४८ अर्ब १० करोडको सामान निर्यात, नौ अंकले बढ्यो नेप्से र म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम हुँदै « Khabarhub

अर्थसंक्षेप : वीरगञ्ज नाकाबाट ४८ अर्ब १० करोडको सामान निर्यात, नौ अंकले बढ्यो नेप्से र म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम हुँदै


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

नौ अंकले बढ्यो नेप्से

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नौ दशमलव २३ अंकले बढेको छ । कारोबारसँगै नेप्से परिसूचक नौ दशमलव २३ अंकले बढेर दुई हजार ७१४ दशमलव ६१ को विन्दुमा कायम भएको हो ।

आज १६२ कम्पनीको शेयर मूल्य बढेको छ । दश कम्पनी स्थिर रहँदा ८८ कम्पनीको शेयर मूल्य घटेको छ ।

सुन र चाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

इनड्राइभको ड्राइभर पार्टनर्सका लागि सुरक्षा तालिम सत्र सम्पन्न

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज नाका हुँदै ४८ अर्ब १० करोडको सामान निर्यात

पर्साको वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ४८ अर्ब १० करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ ।

गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै ५२ प्रतिशत अर्थात १६ अर्ब ४३ करोड बढीको निर्यात भएको छ ।

केन्ट आरओ खरिदमा मुम्बई यात्रा तथा विश्वकप क्रिकेट प्रत्यक्ष हेर्ने विजेता घोषणा

सुन्तलाले मूल्य पाएपछि किसान उत्साहित

म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम हुँदै

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  ६ : ५९ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्