रौतहटमा कर्फ्यु : आइतबार बिहान साढे ८ देखि थप कडाइ « Khabarhub

रौतहटमा कर्फ्यु : आइतबार बिहान साढे ८ देखि थप कडाइ


१० फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जिल्ला प्रशासन कार्यालय, रौतहटले आइतबार बिहान साढे ८ बजेदेखि कर्फ्युमा कडाइ गरेको छ । बिहान केही समय खुकुलो पारिएको कर्फ्युमा अहिले कडाइ गरिएको हो । बिहीबारदेखि तनाव बढ्दा रौतहटमा सुरक्षा चुनौती थपिएको भन्दै जिल्ला प्रशासनले कर्फ्यु लगाएको हो ।

बिहीबार गौरमा दुई समुदायबीच सामान्य तनावबाट सुरु भएको विवादले शुक्रबार उग्र रुप लिएको हो । पछिल्लो तीन दिमा गौरमा साम्प्रदायिक दंगा भएपछि स्थानीय प्रशासले कर्फ्यु लगाएको हो ।

आइतबार बिहान कर्फ्यु खुकुलो हुँदा स्थानीय उपभोग्य वस्तु किनमेल गर्न निस्किएका थिए । बिहान ८ः३० देखि भने कर्फ्युमा कडाइ गरिएको छ ।

प्रहरी प्रशासनले दंगा भड्काएको आरोपमा २० जना पक्राउ गरेको छ । प्रहरीले जनमत पार्टीका नेता शेख जमशेदसहित २० जनालाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  ९ : ०२ बजे

परराष्ट्रमन्त्री खनाल र फ्रान्सकी नवनियुक्त राजदूतबीच भेटवार्ता

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत फ्रान्स्वाज

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत