विवादबीच प्रधानमन्त्रीसँग गृहमन्त्री गुरुङको भेट « Khabarhub

विवादबीच प्रधानमन्त्रीसँग गृहमन्त्री गुरुङको भेट


९ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो विवादका बीच गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री बालेन्द्र शाहलाई भेट्न प्रधानमन्त्री कार्यालय पुगेका छन्।

सचिवालयका अनुसार गुरुङ आज सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पुगेर प्रधानमन्त्रीसँग भेटवार्ता गरिरहेका छन्।

व्यवसायी दीपक भट्टसँगको संलग्नतामा सेयर बजारमा लगानी गरेको विषय सार्वजनिक भएपछि गृहमन्त्री गुरुङ आलोचनामा परेका छन्। सोही विषयलाई लिएर उनलाई राजीनामा दिनुपर्ने दबाब समेत बढ्दो छ।

यसै सन्दर्भमा प्रधानमन्त्री शाहले यसअघि गुरुङसँग लिखित स्पष्टीकरण मागेका थिए। अहिले भने प्रत्यक्ष भेटमार्फत उक्त विषयमा थप छलफल गर्न लागिएको बताइएको छ।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  २ : ३६ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६