विवादबीच प्रधानमन्त्रीसँग गृहमन्त्री गुरुङको भेट « Khabarhub

विवादबीच प्रधानमन्त्रीसँग गृहमन्त्री गुरुङको भेट


९ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो विवादका बीच गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री बालेन्द्र शाहलाई भेट्न प्रधानमन्त्री कार्यालय पुगेका छन्।

सचिवालयका अनुसार गुरुङ आज सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पुगेर प्रधानमन्त्रीसँग भेटवार्ता गरिरहेका छन्।

व्यवसायी दीपक भट्टसँगको संलग्नतामा सेयर बजारमा लगानी गरेको विषय सार्वजनिक भएपछि गृहमन्त्री गुरुङ आलोचनामा परेका छन्। सोही विषयलाई लिएर उनलाई राजीनामा दिनुपर्ने दबाब समेत बढ्दो छ।

यसै सन्दर्भमा प्रधानमन्त्री शाहले यसअघि गुरुङसँग लिखित स्पष्टीकरण मागेका थिए। अहिले भने प्रत्यक्ष भेटमार्फत उक्त विषयमा थप छलफल गर्न लागिएको बताइएको छ।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  २ : ३६ बजे

प्रधानमन्त्रीले सुरक्षाकर्मीको प्रशंसा गर्दै भने : सुविधामा सरकारले सम्झौता गर्ने छैन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

त्रिशूली–१ को सुरुङमा खोजी जारी, दुई शव निकालियो

रसुवा – रसुवास्थित माथिल्लो (अपर) त्रिशूली जलविद्युत् आयोजना–१ को सुरुङमा

कांग्रेस बैठकमा आज १७ जनाले राखे धारणा, भोलि पुनः बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि दिउँसो

प्रधानमन्त्री बालेनले असोज ८ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले असोज ८ गते संयुक्त