जनताले नेकपालाई फेरि पनि अवसर र न्याय दिनेछन् : सह–संयोजक नेपाल « Khabarhub

जनताले नेकपालाई फेरि पनि अवसर र न्याय दिनेछन् : सह–संयोजक नेपाल


९ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सह–संयोजक माधव कुमार नेपालले कम्युनिस्ट आन्दोलनमा उकालो र ओरालो भइरहने भन्दै कमीकमजोरी सुधार गर्दै अघि बढ्नुपर्ने बताएका छन् । 

कम्युनिष्ट पार्टीको ७७ औं स्थापना दिवस तथा १५६ औं लेनिन जयन्तीको अवसरमा बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा नेपालले लोकतन्त्रको संवाहक, गणतन्त्रको रक्षक र सङ्घीयताको पक्षपोषण कम्युनिस्ट पार्टी हो भन्ने विश्वास जनतामा दिन सक्नुपर्ने बताए  । 

लोकतन्त्रको बलियो खम्बाको रूपमा कम्युनिस्ट पार्टीले नै भूमिका खेल्न सक्ने उनको भनाइ छ । 

त्यस्तै सह–संयोजक नेपालले नेकपालाई जनतामा विश्वास भएको हुनाले जनताले फेरि पनि अवसर र न्याय दिने धारणा राखे ।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  ४ : ४३ बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा

सरकारको देखाउन गृहमन्त्रीले पनि लिए एआई फोटोको सहारा

काठमाडौं- सरकारको कामको प्रचार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ता सामाजिक

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं– भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण