रात्रिबसमा चढाएर काठमाडौं ल्याइँदै विष्णु पौडेललाई « Khabarhub

रात्रिबसमा चढाएर काठमाडौं ल्याइँदै विष्णु पौडेललाई


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि सोमबार पक्राउ गरिएका नेकपा एमालेका उपाध्यक्ष विष्णु पाैडेललाई सुर्खेतबाट रात्रिबसमा चढाएर काठमाडौं ल्याउन लागिएको छ।

सम्पत्ति शुद्धीकरण विभाग र प्रहरीसहितको टोलीद्वारा पक्राउ गरिएका उनलाई अहिले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ।

गृहमन्त्री सुधन गुरुङको सचिवालयका अनुसार उनलाई सोमबार नै रात्रिबसमा चढाएर काठमाडौं ल्याउने तयारी भइरहेको छ।

सम्पत्ति शुद्धीकरण मुद्दामा उनलाई सुर्खेतमा रहेकाे शुभ हाेटलबाट उनलाई नियन्त्रणमा लिइएको थियो।

पाैडेल एमालेको चुनावी समीक्षा र पार्टी पुनर्गठन अभियान कार्यक्रममा सहभागी हुन आइतबार सुर्खेत झरेका थिए । सुर्खेत प्रहरीका अनुसार उनलाई सोमबार नै रात्रिबसमा राखेर काठमाडौं पठाउने तयारी भएको छ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ६ : ३८ बजे

प्रधानमन्त्रीले भने : उद्धार, खोजी र राहत कार्यलाई तीव्र बनाएका छौं

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

एमबाप्पे बलोन डी’ओरका लागि योग्य : मउरिन्हो

काठमाडाैं – रियल म्याड्रिडका प्रशिक्षक जोसे मउरिन्होले किलियन एमबाप्पे यस

किएभ नजिकै डिपोमा रुसी आक्रमण, कम्तीमा ३७ जनाको मृत्यु

किएभ- युक्रेनको राजधानी किएभनजिकै रहेको एक डिपोमा रुसले रातभर ड्रोन आक्रमण

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

रसुवा– भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा