रास्वपा महाधिवेशन : बन्दसत्र रोकेर छलफलमा जुट्ने नेताहरू « Khabarhub

रास्वपा महाधिवेशन : बन्दसत्र रोकेर छलफलमा जुट्ने नेताहरू


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा सोमबार हुने भनिएको बन्दसत्र रोकिएको छ। महाधिवेशन रोकेर पार्टी नेताहरू छलफलमा जुटेका छन्। महाधिवेशन व्यवस्थापन समिति लगायतका नेतासहित पार्टी सभापति रवि लामिछाने अहिले छलफल गरिरहेका छन्। 

कति महाधिवेशन प्रतिनिधिलाई कार्ड बाँड्ने र भोलि बिहानैबाट बन्दसत्र सुरु गर्ने गरी छलफल गरिरहेको बताइन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा प्रतिनिधि विवाद भएपछि आज हुने भनेको बन्दसत्रको कार्यक्रम स्थगित भएको छ। 

बन्दसत्रको कार्यक्रम स्थगित भएपछि निर्धारित समयमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन सम्पन्न हुने देखिँदैन। महाधिवेशन एक दिन अर्थात् १० गतेसम्म लम्बिने सम्भावना उच्च छ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ७ : ३४ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको

न्यायालयमा ‘स्याउको बाकस’ काण्ड: बल्झियो ‘सुपरस्टोर’ र बिचौलियाको बहस

बाहिरबाट हेर्दा फलफूलको सामान्य कार्टुन जस्तो देखिने ‘स्याउको बाकस’ भित्र

आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने

काठमाडौँ – आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा

अम्बे स्टिलको इन्धन ट्यांकीमा आगलागी: एक करोड ५६ लाखको क्षति

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा

झापाको एक ग्यारेजमा आगलागी हुँदा कामदारको मृत्यु, खसीबाख्रा र नगद जलेर नष्ट

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा