रास्वपा महाधिवेशन : बन्दसत्र रोकेर छलफलमा जुट्ने नेताहरू « Khabarhub

रास्वपा महाधिवेशन : बन्दसत्र रोकेर छलफलमा जुट्ने नेताहरू


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा सोमबार हुने भनिएको बन्दसत्र रोकिएको छ। महाधिवेशन रोकेर पार्टी नेताहरू छलफलमा जुटेका छन्। महाधिवेशन व्यवस्थापन समिति लगायतका नेतासहित पार्टी सभापति रवि लामिछाने अहिले छलफल गरिरहेका छन्। 

कति महाधिवेशन प्रतिनिधिलाई कार्ड बाँड्ने र भोलि बिहानैबाट बन्दसत्र सुरु गर्ने गरी छलफल गरिरहेको बताइन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा प्रतिनिधि विवाद भएपछि आज हुने भनेको बन्दसत्रको कार्यक्रम स्थगित भएको छ। 

बन्दसत्रको कार्यक्रम स्थगित भएपछि निर्धारित समयमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन सम्पन्न हुने देखिँदैन। महाधिवेशन एक दिन अर्थात् १० गतेसम्म लम्बिने सम्भावना उच्च छ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ७ : ३४ बजे

मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाको शानदार जित, नकआउट चरण प्रवेश

काठमाडौं – लियोनल मेस्सीको कीर्तिमानी प्रदर्शनमा अर्जेन्टिनाले फिफा विश्वकप २०२६

विश्वकपमा मेसी : बने सबैभन्दा धेरै गोल गर्ने खेलाडी, हाने १७ गोल

काठमाडौँ । विश्वकपमा अर्जेटिनाका कप्तान लियोनल मेस्सीले रेकर्ड ब्रेक गरेका

पेनाल्टी ‘मिस’ हुँदा ऐतिहासिक कीर्तिमान बनाउन चुके मेसी

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप २०२६ मा

लिची बगैँचाबाट वार्षिक लाखौँ आम्दानी गर्दै राई

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिका– ४ बास्तिमका वडाध्यक्ष रमेश राई

वैदेशिक रोजगार विभागको दैनिक प्रगति: २६ नयाँ जाहेरी दर्ता, ७ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगार विभागले मिति २०८३ असार ८ गतेको