रास्वपा महाधिवेशनमा प्रतिनिधि कार्ड वितरण हुने « Khabarhub

रास्वपा महाधिवेशनमा प्रतिनिधि कार्ड वितरण हुने


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा प्रतिनिधि कार्ड वितरण प्रक्रिया सुरु हुने भएको छ ।

निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार राति ८ बजेपछि प्रतिनिधि कार्ड वितरण सुरु गर्ने तयारी गरिएको हो ।

उनले भने, ‘प्रतिनिधि कार्ड वितरण गर्ने तयारी पूरा भएको छ। आज राति ८ बजेपछि कार्ड बाँड्न सुरु गर्छौं।’

केसीका अनुसार महाधिवेशनमा सहभागी हुने करिब ४,१०० प्रतिनिधिले कार्ड प्राप्त गर्नेछन् । प्रतिनिधि कार्ड वितरणसँगै महाधिवेशनका औपचारिक प्रक्रियाहरू अघि बढाइने बताइएको छ ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ७ : ३८ बजे

दुई धार्मिक समुदायका अगुवालाई एकै ठाउँ राखे रविले

काठमाडौं- सुनसरीसहित तराई-मधेशमा देखिएको तनाव कम गर्न राष्ट्रिय स्वतन्त्र पार्टी

बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम

चितवन– बागमती प्रदेशका १० जिल्लामा एक हजार ९२४ सडक दुर्घटना

नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु

भद्रपुर– बुद्धशान्ति गाउँपालिका–६ स्थित सिँचाइका लागि बनाइएको नहरमा डुबेर १० वर्षीय

भ्रामक भिडियो पोस्ट नगर्न आग्रह

वीरगञ्ज– प्रमुख जिल्ला अधिकारी भोला दाहालले फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक

गगनले गरे कोशी र मधेसका नेता सांसदसँग छलफल

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जुम बैठक र काठमाडौंमा